कसरी पुग्यो जलजलाको समुदायस्तरमा कोरोना ?

विकल्प न्यूज/जलजला कार्तिक५गते।  पर्वतको जलजला गाउँपालिकाको समुदायस्तरमा कोरोना फैलिएको छ । विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना संक्रमण पुष्टि हुने गरेकोमा पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण देखिएको हो । गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई ११ दिन अघी कोरोना संक्रमण देखिएपछि उहाँको सम्पर्कमा आएका र अन्य व्यक्तिहरु गरी ९९ जनाको पिसिआर परिक्षणका लागि गत शनिबार नमुना स्वाव … Continue reading कसरी पुग्यो जलजलाको समुदायस्तरमा कोरोना ?